काठमाडौँ । नेपालमा विक्री हुने सबैभन्दा महँगो मोटरसाइकल एमभी अगस्टाको नेपालको लागि आधिकारिक वितरक भेलोसीटी प्रालीले मोटरसाइकल नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालले हरेक ४ महिनामा एक पटक आफ्ना सदस्यहरुले विक्री गर्ने सवारी साधनको अधिकतम खुद्रा मूल्य कार्तिक २५ गते प्रकाशन गरेको थियो ।नयाँ प्रकाशित मूल्यसूचीमा भेलोसिटीले नेपालमा विक्री गर्ने विभिन्न ७ मोडलका १० भेरियन्टका मोटरसाइकलको मूल्य समावेश रहेको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य ४३ लाख ९० हजार रुपैयाँ र सबै भन्दा महँगो मोटरसाइकलको मूल्य १ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ ।यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची