कोरोनाभाइरस भ्या’क्सिनको डेलिभरी सुरु

काठमाडौं। कोरोनाभाइरस भ्या’क्सिनको डेलिभरी सुरु भएको छ । फा’इजर र बा’योएनटेकले विकास गरेको कोरोनाभाइरस भ्या’क्सिनको लागि अमेरिकाको युनाइटेड एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको वाल स्ट्रिट ज’र्नलले जनाएको छ ।यी भ्याक्सिनको डेलिभरी तत्कालको लागि अमेरिकाभित्र मात्र गरिनेछ । केही दिनअघि फाइजरले आफ्नो भ्या’क्सिनको फेज ३ ट्रा’यलको प्रारम्भिक नतिजामा भ्याक्सिन ९५ प्रतिशतसम्म प्र’भावकारी देखिएको बताएको थियो ।फाइजर कम्पनीको योजना अनुसार अमेरिकामा भ्या’क्सिनेसन सेन्टरको नजिकै भण्डारण गर्नेगरी भ्या’क्सिनको डेलिभरी गरिनेछ ।

वितरण केन्द्रबाट भ्याक्सिनेसन सेन्टरसम्म भ्या’क्सिनको डेलिभरीको लागि ३ दिन सम्मको समय लाग्ने बताइएको छ । रिपोर्टका अनुसार भ्याक्सिनको विश्वव्यापी आ’पूर्ति र वितरणको लागि उडानबाट भ्या’क्सिन पठाइनु अ’हम तयारी हो । डिसेम्बरको अ’न्तिम हप्तादेखि अमेरिकामा भ्या’क्सिनेसन सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकाको फु’ड एण्ड ड्’रग ए’डमिनिस्ट्रेसनले छिटै भ्याक्सिनलाई स्वीकृति दिन सक्ने अ’पेक्ष्नाा गरिएको छ ।भ्या’क्सिनको आपूर्तिको लागि युनाइटेड एयरलाइन्सलाई उडानमा अतिरिक्त बरफ राख्न पनि अनुमति दिइएको छ । फाइजरको भ्या’क्सिनलाई लामो समयसम्म सुरक्षित राख्न माइनस ७० डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्छ ।

भ्या’क्स्नि आपूर्तिको लागि फा’इजरले सुटकेसको आकारका बाकस पनि तयार गरेको छ । यी बक्समा सुख्खा बरफको साथमा भ्या’क्सिन राखिनेछ ।फा’इजरले यसअघि नै अमेरिका र युरोपका कम्पनीका स्टोरमा लाखौं डोज भ्या’क्सिन भएको बताएको थियो ।डोज स्टक भएकोले अनुमति पाउनासाथ भ्या’क्सिनेसन सुरु गर्न सकियोस् भनेर वितरणको तयारी गरिएको हो । कम्पनीले एक दिनमा २० उडानबाट भ्या’क्सिन डेलिभरी गर्ने तयारी गरेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.