काठमाडौँ । नेपाली भूभाग चीनले अ’तिक्रमण ग’रेको भन्ने विषमा ग’लत अ’भिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गृहमन्त्रालयलाई स्थानीयले भनेको कुरामा वि’श्वास गर्दा आफूबाट ग’ल्ती भएको भन्दै स्पष्टीकरण दिनुभएको छ ।दुई दे’शबीचको सम्बन्धमा न’कारात्मक अ’सर पु’ग्ने गरी अभिव्यक्ति दिएको भन्दै गृहले मा’गेको स्पष्टीकरणमा आफुबाट ग’ल्ती भएकाे भन्दै मा’फी माग्नुभएको हो ।गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्प’ष्टीकरण पत्र पठाउँदै उहाँले स्थानीयले भनेको कुरामा वि’श्वास गर्दा आफूबाट ग’ल्ती भएको स्प’ष्टीकरणमा उ’ल्लेख गर्नुभएको छ ।सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सी’मास्तम्भ नै गा’यब भएको र चीनले ए’कतर्फी रूपमा भौ’तिक सं’रचना ब’नाएको भन्दै छा’नबिनका लागि स्थ’लगत प्र’तिवेदन तयार पा’री गृहमा पठाउनुभएको थियो ।त्यसपछि गृ’हले नापी विभागसँग जानकारी लिएको थियो । ना’पीले पनि अ’तिक्रमण भ’नेर ग’लत ह’ल्ला च’लाएको भन्दै छा’नबिन हुनुपर्ने सु’झाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि ग’लत प्र’तिवेदन ब’नाउने अधिकारीसँग स्प’ष्टीकरण सो’ध्न गृहको ध्या’नाकर्षण ग’राएको थियो ।
हुम्लाका सहायक प्रजिअले गृहलाई स्प’ष्टीकरण दिदै यस्तो भने…
