सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प गएको पुष्टि

काठमाण्डौ, काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लामा गएको भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोकको राम्चे रहेको छ ।बिहान ५ बजेर १९ मिनेट जादा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको भूकम्प ६ म्याग्निच्यूटको रहेको भूकम्प मापन केन्द्रका लोक वजय अधिकारीले जानकारी दिनुभयो ।भूकम्पपछि काठमाडौंमा धेरै ठाउँमा मानिसहरु घर बाहिर निस्किएको देखिएको छ । धेरै समय पछि मानिसहरु घर बाहिर निस्कने स्तरको भूकम्प गएको हो । उपत्यका सहित मध्यमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.