काठमाडौं, २७ भदौ । मुलुकमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।