दुर्गेश र एलिजा ‘घाँस काट्दै, माया लाउँदै'(भिडियो)

काठमाडौ ।दुर्गेश थापा र एलिजा गौतम फिचर्ड दोश्रो गीतको भिडियो दर्शकमाझ आएको छ । आधी कपालको सफलता पश्चात दुर्गेश र एलिजा प्रस्तुत घाँसको माया गाईलाई बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको घाँसको माया गाईलाई मा दुर्गेश र एलिजालाई घाँस काट्न जाँदा बसेको प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा रेखा अग्रवालको महिला स्वर छ । शब्द राजेन्द्र थापाले लेखेका हुन् । अर्जुन तिवारीको खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् । भेेेेेडियो हेेेर्रनुुुहोस

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.