सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आरोप लगाइएको वर्खकी छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन ।
विभिन्न आरोप लगाउदैँ आफुलाई काम गर्ने बातावरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न समयमा विभिन्न आरोप लगाउदैं अश्लिल र अराजक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फैलाएको तर सोनिकाले यी सबै आरोपहरु गलत भएको बताइन् ।
पछिल्लो समय गाउँमा नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दिपेन्द्रले व्यक्तिगत रुपमा रोकायाको छवि धुलमिल पार्नका लागि गैरजिम्मेवार खालका कुराहरु राखेको उनको बुझाई रहेको छ । उनले छान्ना, प्रहरी चौकीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि फरार भएका दिपेन्द्रलाई प्रहरीले अहिले खोजिरहेको छ । थप भिडियो हेर्नुहोस्