नेपालमा आज १२ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ । नेपालमा आज १२४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज ६४३८ जना व्यक्ति होमआइसोलेसनमा रहेका छन् । नेपालमा आज १११४४ पिसिआर परिक्षण गरिएकोमा १२४६ जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.