खजुरा गाउँपालिकामा १२ बजेदेखि केहि भागमा निषेधाज्ञाको आदेश जारी

सुरज मेघनाथ २१ भदौ नेपालगन्ज जिल्ला प्रसाशन कार्यालय बाँकेले खजुरा गाउँपालिकामा १२ बजेदेखि केहि भागमा निषेधाज्ञाको आदेश जारी गरिएको छ । । जिल्ला प्रशासन कार्यालयले खजुरा क्षेत्र देखि दायाँबायाँ ५०० मिटर क्षेत्रमा पर्ने सबै वडामा लागु हुने गरि आज मिति २०७७/०५/ २१देखी भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको आदेश जारी भएको हो । १२ बजेदेखि केहि भागमा निषेधाज्ञाको आदेश जारी गरिएको छ । । जिल्ला प्रशासन कार्यालयले खजुरा क्षेत्र देखि दायाँबायाँ ५०० मिटर क्षेत्रमा पर्ने सबै वडामा लागु हुने गरि आज मिति २०७७/०५/ २१देखी भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको आदेश जारी भएको हो । 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.