पुल्चोकमा ट्राफिक कु’टपिटमा सं’लग्न व्य’क्तिहरु…नाम सहित

काठमाडौं, ट्राफिक प्र’हरीमाथि नि’र्घात कु’टपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो म’च्छिन्द्रनाथको र’थ ता’न्न नि’स्किएका युवाहरुले ट्रा’फिक प्रहरी ज’वान कमलप्रसाद घिमिरेलाई कु’टपिट ग’रेका थिए ।कु’टपिटमा सं’लग्नलाई पक्राउ ग’रेर ललितपुर प्रहरी परिसरमा ल्या’इएको डीएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ प’र्नेमा ललितपुर महानगरपालिका १६ गा’वाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बं’गलामुखीका ३९ वर्षीय पृ’थविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

त्यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इ’माडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय या’दवलाल का’यस्थ पनि पक्राउ परेका छन्। रातो मच्छिन्द्रनाथको र’थ ता’न्न भे’ला भएका स्थानीयले ट्राफिक व्य’वस्थापनमा ख’टिएका प्रहरी ज’वानमाथि कु’टपिट गरेका थिए। मंगलबजार प्रभागमा का’र्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घा’इते भएका छन्।

स्थानीय प्र’शासन र ज्या’पु स’माजको अ’नुमतिबिनै भे’ला भएका स्था’नीयले र’थ ता’न्न थालेपछि प्रहरीले त्यसलाई रो’क्ने क्रममा झ’डप भएको थियो। झ’डपका क्रममा प्रहरीको पानीको फो’होरा हा’न्ने गा’डी समेत तो’डफोड भएको छ। ट्राफिक ज’वान च’ढेको मोटरसाइकल समेत स्था’नीयले तो’डफोड गरेका छन्। भी’ड ति’त्तरबित्तर पा’र्न प्रहरीले दर्जनौं से’ल अ’श्रुग्यास र पा’नीको फो’होरा हा’नेको थियो।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.