काठमाडौँ– ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको र’थ ता’न्ने क्रममा ट्राफिक प्र’हरीमाथि कु’टपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर प्रहरी प’रिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी ज’वान कमल घिमिरेमाथि कु’टपिट गर्ने ९ जनालाई पक्राउ ग’रेको जानकारी दिए।
स्था’नीयहरुले नि’षेधाज्ञा तथा प्रहरीको चे’तावनीलाई वे’वास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको र’थ ता’नेका थिए। त्यसक्रममा प्रहरीले अ’श्रुग्याँस र पानीको फो’होरा हा’नेकाे थियाे।
साेही क्रममा भी’डले मोटरसाइकलमा आ’इरहेका ट्राफिक प्रहरी ज’वान घिमिरेमाथि नि’र्घात कु’टपिट गरेको थियो। हाल घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। झ’डपमा अन्य तीन प्रहरी पनि घा’इते भएको राईले जानकारी दिए ।ललितपुर प्रहरी परिसरका प्रमुख राईले प्रहरीमाथि भएको कु’टपिटको घ’टनालाई आ’फूले ग’म्भीर रुपमा लिएकाे र त्यसमा सं’लग्नहरुलाई क’डा का’रबाही गरिने बताए। त्यस्तै उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार साँझ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेलस्थित अल्का अस्पताल पुगेका छन्।
उनले कोरोना संक्रमण रो’कथामका लागि सरकारले गरेको नि’षेधाज्ञा र जनता जो’गाउन अ’होरात्र सडकमा ख’टिएको ट्राफिक प्रहरीमाथि सा’मूहिक रु’पमा नि’र्घात कु’टपिट गरिनुलाई अ’मानवीयको सं’ज्ञा दिए। ढकालले यो घ’टना अ’मानवीय र का’नुनविपरीत समेत भएकोले घ’टनामा सं’लग्नलाई पक्राउ गरेर का’नुनी का’रबाही गरिने बताए।