धोनीलाई पछ्याउँदै सुरेश रैनाले पनि गरे संन्यासको घोषणा

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएको केहिबेरमा अर्का ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

रैनाले धोनीसँगै खेल्न पाएको क्षण उत्कृष्ट र गर्व गर्नलायक भएको बताउँदै आफूले पनि धोनीको पथ पछ्याउने इन्स्टाग्राममा पोस्ट गरेका हुन्।

रैना सन् २०१८ देखि भारतीय टिममा छैनन्।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.